آهنگ Yo Kura Gopya از Pramod Kharel با کیفیت اصلی در سایت قرار گرفت
دانلود و پخش این آهنگ در ادامه مطلب قابل دسترسی است
🎵 Yo Kura Gopya
Pramod Kharel
🎤 Pramod Kharel💿 Yo Kura Gopya⏱️ 4:23🏷️ Pop📅 2019-11-06
📝 متن آهنگ
ओ, यो कुरा गोप्य (यो कुरा गोप्य, यो कुरा गोप्य, यो कुरा गोप्य)
झ्यालबाट हेर, त्यही बाटो आउँछु
देखिनौ भने मै सिटी लाउँछु (मै सिटी लाउँछु, मै सिटी लाउँछु)
ओइ, झ्यालबाट हेर, त्यही बाटो आउँछु
देखिनौ भने मै सिटी लाउँछु
इसारै गरेर डाकम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
मायाको बारी, सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी (सुटुक्कै झारी, सुटुक्कै झारी)
ओइ, मायाको बारी, सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी
कस्तो छ दुवैले चाखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
मायालुले लाइदेऊ न एउटा गुन
मायालुलाई लाइदिउँला कानमा सुन
ऐँचोपैँचो गर्न नि पाइन्न र?
तिमीलाई नि पिरती चाहिन्न र?
दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु (वैकुण्ठै तर्छु, वैकुण्ठै तर्छु)
Hmm, दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु
फूल राखी देउराली भाकम्ला
हो, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
केही हुन्न, नजिकै सर न
भए हुन्छ, विचार त गर न
आँखा जुधाऊ, पर्दैन झुकाउन
फूलले बास्ना सक्दैन लुकाउन
मौरीलाई घार, चरीलाई गुँड
मनैकी चरी मनैमा उड (मनैमा उड, मनैमा उड)
हो, मौरीलाई घर, चरीलाई गुँड
मनैकी चरी मनैमा उड
साँझैमा मुटुले ढाकम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
🏷️ ژانر:Pop
پخش آنلاین ورژن اصلی آهنگ
دانلود ورژن اصلی آهنگ با کیفیت عالی 320

لطفا نظر خود را بنویسید